Incident Reports

थबाङमा आमा छोराको हत्या

2016-02-23

Lumbini, Rolpa, Thawang, Ward 1

रोल्पाको थवाङमा २ जनाको हत्या भएको छ। प्रहरीलाई समेत ढिलोगरि प्राप्त खवर अनुसार गत ११ गते राति थवाङ ९ का ३५ वर्षीय वसन्त पुन र उनकी आमा ६० वर्षीया जमानसरी पुनको हत्या भएको हो। वसन्त पुनका बुबा आसबहादुर पुन पनि गम्भीर घाइते भएका छन। प्रहरीले जनाए अनुसार वसन्त पुनकी श्रीमति तिलाकुमारी पुनले २ जनाको हत्या गरेकी हुन्। घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। तिलाकुमारी पुनलाई इलाका प्रहरी कार्यालय थवाङले आफ्नो नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय घर्तिगाउवाट अर्काे प्रहरी टोली थप अनुसन्धानका लागि थवाङ हिडेको रोल्पा प्रहरीले बतायो। घटनाको अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप जानकारी दिएको छै्रन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Reports