Incident Reports

बलात्कार प्रयास गरेको आरोपित गिरफ्तार

2016-02-25

Sudurpashchim, Bajura, Budhinanda, Ward 5

१५ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा कोटीला गाविस-२ का २३ वर्षीय दिपक शाहीलाई फागुन १५ गते जिल्ला प्रहरी कार्यलयले गिरफ्तार गरेको छ । पीडित बालिकाले फागुन १३ गते विद्यालय जान लागेको समयमा बलात्कार गर्न खोजेको भन्दै प्रहरीमा उजूरी गरेपछि शाहीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपी श्यामप्रसाद पौडेलले जानकारी दिए । पीडित बालिकाको फागुन १५ गते जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments