Incident Reports

यौनसम्पर्क गर्न नमान्दा काटियो युवतीको गाला

2016-02-28

Madhes, Bara, Jitpur Simara, Ward 6

यौनसम्पर्क गर्न नमानेपछि बारामा एक युवतीको हत्या प्रयास भएको छ । घर नजिकैको खेतमा शौच गर्न गएकी एक युवतीले यौन सम्पर्क गर्न नमोनपछि महागढीमनाई नगरपापलिका-६ बबुआइनका २२ वर्षीय बीके चौरसियाले धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आजको राजधानी दैनिकमा समाचार छ । शुक्रबार राति एक्लै शौच गर्न गएको मौका छोपी युवकले जबरजस्ती करणी गर्न खोजेका थिए । तर प्रतिरोध गर्दै करउन थालेपछि चौरासियाले धारिलो हतियार प्रयोग गरी दुबै गाला नै काटिदिएका छन । यौन सम्पर्क गर्न नमानेपछि यी युवककले धारिलो हतियार प्रयोग गरी दुबै गाला कटिदिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता प्रहरी नायक उपरीक्षक बिनोद शर्माले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments