Incident Reports

महिलाको वेवारिसे शव फेला

2016-02-27

Madhes, Siraha, Aurahi

सिरहाको इटहरी प्रसाईं गाविस–१ स्थित कमला नदीको छेउमा आज बिहान एक महिलाको वेवारिसे शव फेला परेको छ । अन्दाजी २०÷२५ वर्षको जस्तो देखिने ती महिलाको कङ्काल बिहान स्थानीयबासीले देखेपछि प्रहरीमा खबर गरेका थिए । उक्त महिलाको दुवै हातको हत्केला र खुट्टाको पैतालाबाहेकका शरीरको अधिकांश भाग जलिसकेकोले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments