Incident Reports

आपसी विवादमा साथीको हत्या

2016-02-29

Province 1, Terhathum, Aathrai

खानेपानीको मुहान मर्मत गर्ने विषयमा आपसमा विवाद हुँदा तेह्रथुमको थोक्लुङ-३ का ३३ वर्षीय रमेश कन्दवाको आज बिहान हत्या भएको छ । खानेपानीको पाईप मर्मत गर्ने विषयमा भएको विवादमा ताप्लेजुङ साव्लाखुका ४५ वर्षीय पदम पन्धाकले टाउकोमा खुकुरी प्रहार गरी रमेशको हत्या गरेका हुन् । हिजो बेलुका ९ बजेर ३० बजे संक्रान्ति गाविसको मूलपानी स्थित मुहानमा खानेपानीको पाईप मर्मत गर्न जाँदा उनीहरुबीच विवाद भएको र पन्धाकले रमेशको टाउकोमा खुकुरी प्रहार गरेको प्रहरी नायव उपरीक्षक सुदीप राजभण्डारीले बताए । घाइते रमेशको पाँचथर जिल्ला अस्पतालमा उपचारको क्रममा आज बिहान ३ वजे मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने पन्धाक फरार रहेको र उसको खोजी तीब्र पारिएको प्रनाउ राजभण्डारीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports