Incident Reports

बलात्कार घटनाका दुई आरोपित गिरफ्तार

2016-02-28

Province 1, Sunsari, Itahari, Ward 24

इटहरी उमनपा-२३ का ५६ वर्षीय हरिनारायण चौधरी इटहरी- २४ का १७ वर्षीय बबी लिम्बुलाई आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन १७ गते गिरफ्तार गरेको छ । फागुन १६ गते हरिनारायणले आठ वर्षीया बालिकालाई खेतमा लगेर र बबी लिम्बुले फागुन १६ गते नै अर्की आठ वर्षीया बालिकालाई घरमा कोही नभएको मौकामा बलात्कार गरेको उजुरी परेपछि उनीहरूलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले बताए । दुवै बालिकाको फागुन १७ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । दुवैजना विरुद्ध जबरजस्तीकरणीमा मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments