Incident Reports

CIAA files case against ‘corrupt cops’

2016-03-02

The Commission for the Investigation of Abuse of Authority (CIAA) on Tuesday filed separate cases at the Special Court against three police personnel, who were accused of receiving bribery from citizens. The anti-corruption constitutional body today filed the case against DSP Dayanidhi Gyawali, Inspector Ramesh Bahadur Singh and Sub-Inspector Lal Mani Pandey. While the Commission sought to impose a fine of Rs 150,000 on Pandey; Gyawali and Singh would pay Rs 300,000 fine if convicted. All there were working at the Metropolitan Police Range, Lalitpur while they were arrested allegedly for the bribery few months ago. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक र निरीक्षकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवाली र प्रहरी निरीक्षक रमेशबहादुर सिंहले दुई पक्षीय लेनदेनका विषयमा रकम भुक्तानीको म्याद लम्ब्याइदिन्छौँ भनी रु तीन लाख घुस लिँदालिँदै आयोगको टोलीले केही समय पहिले पक्राउ गरेको थियो । आयोगको अध्ययनबाट प्रहरी नायब उपरीक्षक ज्ञवाली र निरीक्षक सिंहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता पुष्करले जानकारी दिए। रासस

0 Comments