Incident Reports

टुक्राटुक्रा पारेर गाडिएको शिशुको शव फेला

2016-03-07

Province 1, Taplejung, Phungling, Ward 1

ताप्लेजुङमा एक नवजात शिशुको शव टुक्राटुक्रा पारी आलुबारीमा गाडिएको अवस्थामा फेला परेको छ। ताप्लेजुङ नगरपालिका–६ निवासी बलबहादुर लिम्बूको आलुबारीमा माटोले पुरेको अवस्थामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले बताएको छ। शव टुक्रिएकाले लिङ्ग पहिचान हुन नसक्ने अवस्थामा भेटिएको हो। टुक्रिएको शव सङ्कलन गरी जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ। सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बूले उक्त नवजात शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। नवजात शिशुको हत्या गरी कसले गाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments