Incident Reports

दुई लाख बोकेर हिँडेका कालुसिंहको शव फेला परेपछि

2016-03-08

Karnali, Humla, Kharpunath

रायाँ गाविस खानेपानी उपभोक्ता समितिका अध्यक्ष कालुसिंह बुढाको हराएको दुई महिनापछि शव फेला परेको छ । किडाक नेपालबाट दुई लाख रुपैयाँ भुक्तानी लिई गत पुस २३ गते हिँडेका बुढाको दुई महिनापछि शव फेला परेको हो । उनको शव परीक्षण गरी अन्तिम संस्कार गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports