Incident Reports

विप्लव माओवादीद्वारा समानान्तर जिल्ला जनसरकार गठन

2016-03-10

Karnali, Jumla, Chandannath, Ward 8

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले फागुन २५ गते जिल्ला जनसरकार गठन गरेको छ । विप्लव माओवादीले रामप्रसाद प्रमुख रहेको १५ सदस्यीय जिल्ला जनसरकार घोषणा गरेको हो । जनपरिषद् केन्द्रीय सदस्य भरत बमको उपस्थितिमा सिजा क्षेत्रको धापा गाविसमा जिल्लाको आमसभा गरी उपप्रमुख हैते बुढा, जनपरिषद् सभामुख राजबहादुर खत्री, उप सभामुख तुलाराम रावत रहेको बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । हालको सरकारको संरचनाका काम अब नमान्ने र पार्टीले बनाएको संविधान लागु गर्ने सो पार्टीले जनाएको छ । प्रादेशिक प्रमुख चन्द्रविर तिरुवाले आफ्नो अभियानको पहिलो नजरमा दलाल तथा भ्रष्टचारलाई ठिक पार्ने बताए । उनले माओवादी बाहिर रहँदा रहँदै बनाएको संविधान जनताको संविधान नभएको समेत बताए । मानदत्त रावल

0 Comments