Incident Reports

बालिका बलात्कार गरेको ठहर गर्दै १० वर्षकैदको फैसला

2016-03-14

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 7

११ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले सुकौरा गाविस-४ का ८५ वर्षीय धनबहादुर मोक्तानलाई १० वर्षकैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश कृष्णराम कोइरालाको ०७२ फागुन ३० गते बसेको इजलाशले ती बालिकालाई बलात्कार गरेर गर्भवतीसमेत बनाएको ठहर गर्दै उक्त फैसला गरेको हो । उक्त इजलाशले पीडक ज्येष्ठ नागरिक भएका कारणले मोक्तानलाई कैदको ७५ प्रतिशत छुट दिने आदेश पनि गरेको छ । मोक्तानलाई बलात्कारको आरोपमा प्रहरीले ०७२ भदौ २६ गते गिरफ्तार गरेको थियो । ०७२ असोज १५ गते अदालतको आदेशमा एक लाख रूपैयाँ धरौटी राखेर मोक्तान तारेखमा छुटेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments