Incident Reports

महिला मृत फेला

2016-03-14

Province 1, Sunsari, Inaruwa

 सुनसरी जिल्लाको चाँदवेला गाविस–६ स्थित नहरमा आज बिहान ४० वर्षीया लीलाकुमारी चौधरीको शव मृत अवस्थामा फेला परेको छ। सुनसरी मोरङ सिँचाइ नहरको शाखा नहरमा मृत चौधरीलाई कसैले हत्या गरेर फ्याकेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको बताइएको छ। मृतक चौधरीको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments