Incident Reports

हत्या आरोपितको हिरासतमै मृत्यु भएपछि सल्यान ठप्प

2016-03-14

Karnali, Salyan, Tribeni, Ward 3

को हत्या नै भएको भन्दै उनीहरुले सोही घटनामा जोडिएका ५२ बर्षिय गोपीलाल बुढाथोकीको हिरासतमा झुण्डिएर आत्महत्या भयो भनेपनि झुण्डिएको कुनैपनि प्रमाण नदिनु प्रहरी प्रशासनको गैरजिम्मेवारीपन भएको भन्दै ५ लाख माग गरेका छन्। अहिले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका नेतृत्व र सरोकारवाला निकायबीच छलफल भइरहेको छ। छलफलमा के निर्णय हुन्छ सोहि आधारमा आफूहरुले संघर्ष अघि बढाउने संघर्ष समितिका संयोजक खिम बहादुर रावतले जानकारी दिएका छन्। लुहाममा सोमबार दिउँसो सर्वपक्षिय भेला गरेका उनीहरुले प्रहरीले षडयन्त्र गरेको आरोप लगाएका छन्। फाल्गुण २२ मा त्रिवेणी-४की निर्मला विकको रहस्यमय मृत्यु भएपछि प्रहरीले त्रिवेणी-६ सिम्कका ५२ वर्षिय गोपीलाल बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो। उनले प्रहरी कार्यालयमै पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ। यसअघि निर्मलाको आत्महत्या भएको भनिएपनि परिवारले उनको हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि गोपीलाल लगायत ४ जना पक्राउ परेका छन्। स्थानीयले भने आत्महत्याको कुनै प्रमाण नदेखाई ढाकछोप गरिएको भन्दै आपत्ती जनाएका छन्। उनीहरुले गोपीलालको मृत्युको सत्यतथ्य छानबिन हुनुपर्ने र मृतकका छोराछोरीलाई जीवनयापनका लागि १० लाख रुपैयाँ दिनु पर्नेलगायतका माग राखेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports