Incident Reports

बालिका अपरण गर्ने दुई जना पक्राउ

2016-03-14

Bagmati, Kathmandu, Kathmandu

बालिका अपहरण गरेको अभियोगमा ललितपुरबा दुईजना पक्राउ परेका छन् । काभ्रे घर भई ललितपुरको च्यासल बस्ने बलराम पाण्डेकी आठ वर्षकी छोरी सम्झनालाई अपहरण गर्ने विनिता बास्कोटा भण्डारी र भिमसेन भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । नातामा देवर भाउजु पर्ने उनीहरुले सोमबार खेल्दै गरेकी सम्झनालाई च्यासलबाटै अपहरण गरेका थिए । उनीहरुलाई बुधबार काठमाडौंको चावहिलबाट पक्राउ गरिएको ललितपुर प्रहरी परिषरले जनाएको छ । प्रहरीले चावहिलबाटै बालिकाको उद्दार पनि गरेको छ । पक्राउ परेकी विनिताको श्रीमान चोरीको आरोपमा काभ्रेको जेलमा रहेका र उनलाई धरौटीमा छुटाउन पैसाको जोहो गर्ने उदेश्यले बालिकाको अपहरण गरेका प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments