Incident Reports

अज्ञात समूह द्वारा टोखामा कार तोडफोड

2016-03-15

Bagmati, Kathmandu, Kathmandu

मंगलबार पाँचदेखि छ जनाको समूहले काठमाडौंको तोखामा एउटा ट्याक्सीमा तोडफोड गरेका छन। बनिटारतर्फ जाँदै गरेको बा १ ज १८ ३९ नम्बरको ट्याक्सीलाई तोखा नगरपालिका -१ स्थित सडकमा अज्ञात समुहले तोडफोड गरेका थिए। प्रहरीले सन्कास्पद  व्यक्तिलाई खोज्दै प्रहरीले थप अनुसन्धान गरीरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports