Incident Reports

पाँच हजार घुस लिने गाविस सचिव पक्राउ

2016-03-17

सेवाग्राहीसँग पाँच हजार घुइ लिइरहेको अवस्थामा गाविस सचिव पक्राउ परेका छन्। हंसपुर गाविसका सचिव निरंशन साह सेवाग्राहीसँग घुइ लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इकाल कार्यलय बर्दिबासका इन्चार्ज डिएसपी सन्तोष आचार्य नेतृत्वको टोलीले सचिव साहलाई पाँच हजार घुइ लिइरहेको अवस्थामा पक्राउ गरेको हो। अख्तियारको सो टोलीले मालपोत कार्यलयमासमेत छापा मारेको छ।

0 Comments