Incident Reports

न्यायको पर्खाइमा दलित बालिका

2016-02-24

Province 1, Sunsari, Dharan, Ward 27

बालिका बलात्कार गरेर पाँच सातादेखि फरार रहेको आरोप लागेका धरान उपमहानगरपालिकाका–२७ पटनाली बस्ने २५ बर्षीय सुजन माझीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनी ३५ दिन देखि फरार थिए । उनलाई प्रहरीले काठमाण्डौको बुढानिलकण्ठबाट बिहीबार पक्राउ गरी धरानमा ल्याएर आज सार्वजनिक गरेको हो । बलात्कार घटना सार्वजनिक भएपछि गाउँमै मिलाउन उनले अनेक प्रयास गर्दै पीडित परिवारलाई मिल्न धम्की दिइएको थियो । यसअघि पनि माझीले एक बालिकालाई बलात्कार गरी गाउँमै मिलापत्र गरेका थिए । उनलाई बचाउन स्थानीय राजनीतिक दलहरुले समेत अनेक प्रयास गरेका थिए । । तर महिला सजाल, संचार माध्यमहरुले लगातार दबाव दिएपछि प्रहरीले गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments