Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार

2016-03-17

Gandaki, Lamjung, Besishahar, Ward 8

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा-२ बरमझियाका सतनाकुमार सदालाई इलाका प्रहरी कार्यालय कञ्चनरूपले चैत २ गते गिरफ्तार गरेको छ । पीडितले इलाका प्रहरी कार्यालयमा फागुन २८ गते दिएको उजूरीका आधारमा मुद्दा दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर गौरव महतले जानकारी दिए । फागुन २७ गते आरोपित सदाले बलात्कार गरेको भनी उजुरी दिएकी थिइन् । पीडितको धरानस्थित वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन २९ गते स्वास्थ्य परिक्षण भएको थियो । मनोहर कुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments