Incident Reports

८ वर्षकी बालिकालाई बलात्कार गर्ने ६३ वर्षे वृद्ध पक्राउ

2016-03-16

Province 1, Morang, Sundarharaicha, Ward 7

आठ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरदुलारी नगरपालिका–७ घर भई अहिले तेह्रथुमको ओख्रे–२ मा बस्दै आएका ६३ वर्षीय गंगाराम लुईँटेल पक्राउ परेका छन् । लुईँटेललाई परिवार र बालिकाको उजुरीपछि शुक्रबार ओख्रे–२ स्थित डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लुईँटेलले बुधबार बेलुका स्कुलबाट फर्कदै गरेकी बालिकालाई चिउरा र चकलेट खान दिन्छु भनी फकाईफुल्याई बलात्कार गरेको प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान गरी इलाका प्रहरी कार्यालय बसन्तपुरले मुद्दा चलाउने तयारी गरिरहेको छ । लुईँटेल ओख्रे–२ स्थित हरिलाल ढकालको घरमा डेरामा बस्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments