Incident Reports

गोली प्रहारबाट मृत्यु

2016-03-21

Bagmati, Kabhrepalanchok, Namobuddha

काभ्रेपलाञ्चोक कासीखण्ड नगरपालिका व्यास–२ स्थित सल्लेरीमा गोली लागेर नगरपालिकाका २० वर्षीय प्रतिष तामाङको मृत्यु भएको छ । नाकमा गोली लागेको र अत्यधिक रक्तश्राव भएका कारण उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक विदुरकुमार थापाले जानकारी दिए। सो घटनामा संलग्न भएका सोही नगरपालिकाका अरुण तामाङलाई प्रहरीले आजै पक्राउ गरेको छ । शनिबार बेलुका दुवै जना नजिकै रहेको जङ्गलमा घरबाट निस्केकामा पछि उनीहरुबीच विवाद हुँदा गोली चलेको हुन सक्ने प्रहरी निरीक्षक थापाले बताए। उनका अनुसार घटनास्थलबाट कटुवा पेस्तोलसमेत बरामद गरिएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports