Incident Reports

कुटपिटगरेको आरोपमा पतिविरूद्ध उजुरी

2016-03-20

Madhes, Siraha, Lahan, Ward 7

लहान नपा-२ की २० वर्षीया रीतादेवी मण्डलले कुटपिट गरेको आरोपमा २२ वर्षीय पति रवि मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा चैत ७ गते उजुरी दिएकी छन् । घरायसी विवादमा आरोपित रविले बाँसको भाटाले हिर्काएर रीताको टाउको फुटाएको भन्दै पीडितले उजुरी दिएको बताईन् । पीडितको स्थानीय अस्पतालमा उपचार भएको थियो । इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर पाचु चौधरीले आरोपितलाई चैत ७ गते गिरफ्तार गरी घटनाको अनुसंधान सुरू गरेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments