Incident Reports

बलात्कार प्रयासको मुद्दा दर्ता

2016-03-15

Madhes, Siraha, Nawarajpur, Ward 6

एक २१ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय सिरहाले चैत ७ गते दर्ता गरेको छ । चैत २ गते राति घरैमा आएर मझौरा गाविस-८ का १९ वर्षीय रामकरण मुखियाले बलात्कारको प्रयास गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा चैत ४ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत ४ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एकनारायण कोइरालाका अनुसार आरोपीत फरार रहेकोले खोजी कार्य जारी रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments