Incident Reports

बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

2016-03-21

Lumbini, Rupandehi, Siddharthanagar

रुपन्देहीमा प्रहरीले सात वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगर–२१ का १७ वर्षका स१जय कुँवर पक्राउ परेका हुन् । हाटिबनगाई–४ की सात वर्षकी बालिकालाई बलात्कार गरेर फरार रहेका कुँवरलाई अमुवामा रहेको उनका हजुरबुबाको घरमा लुकेरबसेको अवस्था पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments