Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपितलाई दश वर्षकैदको फैसला

2014-03-04

Lumbini, Dang, Shantinagar, Ward 5

JN Sagar १७ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपित धनौरी गाविस-९ का १९ वर्षीय मनोज डाँगी र सोही ठाउँका २४ वर्षीय कृष्ण विष्टलाई दाङ जिल्ला अदालतले चैत ९ गते जनही १०/१० वर्षकैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले डाँगी र विष्टलाई घटनामा दोषी ठहरगर्दै जबरजस्ती करणी अन्तर्गत पाँच/पाँच वर्ष र सामूहिक बलात्कार गरेवापत थप पाँच/पाँच वर्षगरी १०/१० वर्षकैद र १५/१५ हजार रुपियाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए । घरमा सुतिरहेकी बालिकालाई ०७२ वैशाख २१ गते राती सामूहिक बलात्कार गरेको आरोपमा डाँगी र विष्टलाई वैशाख २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments