Incident Reports

घरेलु हिंसापीडित बालिकाको संरक्षणका लागि अन्तरिम आदेश

2016-03-23

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

पोखरा उमनपा-३ की ९ वर्षीया निश्चितता भट्टचनको संरक्षण र वैयक्तिक स्वतन्त्रताको उपभोगका लागि जिल्ला अदालतले बावु अशोककुमार भट्टचनका नाममा चैत १० गते अन्तरिम आदेश जारी गरेको छ । बालिकाकी आमा ४५ वर्षीया रमिला भट्टचनले पतिले आफूसहित छोरीलाई खाना लगाउन तथा अति आवश्यक सुबिधाबाट वञ्चित गरेको तथा हेंलाहोचो गरेको भन्दै बालिकाको सुरक्षा, शिक्षा तथा रेखदेखका लागि संरक्षणात्मक आदेश जारीको माग गर्दै चैत ७ गते जिल्ला अदालतमा मुद्दा दिएकी थिइन् । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले पीडितको माग बमोजिम विगतदेखि सञ्चालन गर्दै आएको पेशा व्यवसायमा असर नपर्ने गरी संरक्षण तथा व्यक्तिगत स्वतन्त्रताको उपभोग गर्न पाउने गरी आदेश जारी गरेको अदालतका श्रेस्तेदार दिनबन्धु बरालले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments