Incident Reports

धारिलो हतियार प्रयोग गरी बुवाको हत्या

2016-03-24

Madhes, Siraha, Dhangadhimai, Ward 6

 सिरहाको धनगढीमाई नगरपालिका १० श्यामपुर गाउँका सञ्जय सदाय धारिलो हतियार प्रयोग गरी बुवाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले केहीबेर अघि नियन्त्रणमा लिएको हो । उनले ४८ वर्षीय बुवा लक्ष्मी सदायको हत्या गरेको प्रहरीले बताएको छ । आर्थिक लेनदेनको विषयमा भएको विवादपछि उनले बुवाको हत्या गरेको प्रहरीको दाबी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports