Incident Reports

बलात्कारका आरोपित गिरफ्तार

2016-03-24

Province 1, Terhathum, Phedap, Ward 4

१९ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत ११ गते जल्जले गाविस-६ का २१ वर्षीय दिपेश कार्कीलाई गिरफ्तार गरेको छ । चैत १० गते राति एक्लै घरमा भएको अवस्थामा बलात्कार गरेको र कतै उजुरी दिए ज्यान मार्ने धम्कीसमेत दिएको पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत ११ गते दिएको उजुरीमा उल्लेख छ । पीडित महिलाको जिल्ला अस्पताल तेह्रथुममा चैत ११ गते स्वास्थ्य परीक्षण भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments