Incident Reports

कुटपिटको आरोपमा पतिविरुद्ध उजुरी

2016-03-25

Sudurpashchim, Bajura, Badimalika, Ward 9

 बडिमालिका नपा बस्ने २५ वर्षीया रीता विकलाई पति जनक विकले कुटपिट गरेको भन्दै चैत १२ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएकी छन । पतिले कुटपिट गरेपछि रीता डेढ वर्षको छोरासहित आफन्तकोमा बस्दै आएकी छन् । प्रहरीमा उजुरी दिएपछि जनक विकलाई प्रहरीले चैत १२ गते नै गिरफ्तार गरेर अनुसन्धान प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दानबहादुर रोकायाले जानकारी दिए । पदम सिंह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments