Incident Reports

बलात्कार प्रयासको अभियोगमा पाँच वर्षकैद फैसला

2016-03-29

Bagmati, Chitawan, Bharatpur, Ward 4

सात वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा माडी कल्याणपुर गाविस-४ बस्ने ६० वर्षीय चन्द्रबहादुर हमाललाई चितवन जिल्ला अदालतले पाँच वर्षकैद र पीडितलाई ३ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले चैत १६ गते यस्तो फैसला गरेको हो । ०६८ साल चैत १९ गते ती बालिकालाई बलात्कार प्रयास गरेका चन्द्रबहादुरलाई गत माघ २० गते गिरफ्तार गरी मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments