Incident Reports

सुस्त मनिस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार

2016-03-29

Madhes, Siraha, Lahan

सुस्त मनिस्थिति भएकी १४ वर्षीया बालिकालाई १६ वर्षीय बालकले बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले चैत १६ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले चैत १५ गते आरोपितले बलात्कार गरेको भनी चैत १६ गते प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले बताए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १६ गते भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments