Incident Reports

अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा उजुरी

2016-03-30

Bagmati, Nuwakot, Panchakanya, Ward 6

२३ वर्षीया अपाङ्गता भएकी युवतीलाई चैत १४ गते बलात्कार गरेको आरोपमा भदु्रटार गाविस-३ का ३५ वर्षीय राजु शिकारी सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत १७ गते उजुरी परेको छ । पीडित युवतीकी आमाले दोषीलाई चाँडै खोजेर न्याय दिन आग्रह गरेको जानकारी दिँदै फरार रहेका राजुको खोजि सुरु गरिएको प्रहरीको भनाइ छ । पीडित युवतीको चैत १७ गते नै त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments