Incident Reports

No translation available.

2012-10-16


Amrit Giri

समाचार

गाविस कार्यालयमा कुकर बम

रुपन्देही । असोज २९ गते

छिपागढ गाविस-१, छिपागढमा रहेको गाउँविकास समितिको कार्यालयमा २९ गते बिहान प्रेसर कुकर बम भेटिएको छ । कार्यालयको मुल ढोका नजिकै राखिएको उक्त बमलाई बुटवल रामनगरबाट गएको नेपाली सेनाको टोलीले दिउँसो निस्क्रिय बनाएको छ ।

गाविस कार्यालय नजिकै चउरमा जनतान्त्रिक मधेश मुक्ति टार्इगर्स तराई लेखिएको पर्चा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त पर्चामा राजन प्रताप अध्यक्ष लेखेर विभिन्न नाराहरु लेखिएको पनि प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis