Incident Reports

बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार

2016-04-01

Bagmati, Chitawan, Bharatpur, Ward 10

१५ वर्षीया बालिकालाई चैत १७ गते बलात्कार प्रयास गरेको आरोपमा चितवन जिल्ला भरतपुर उमनपा-२४ का ३६ वर्षीय सन्तबहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकाले चैत १७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी वसन्त कुँवरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन भरतपुर अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments