Incident Reports

एक पुरूष मृत अवस्थामा फेला

2016-04-01

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 6

खोटाङको दिक्तेल नगरपालिका–७ बाम्राङका ४९ वर्षीय नीरबहादुर पाण्डे मृत फेला परेका छन्। पाण्डे घरबाट सम्पर्क बिहिन भएको एक दिनपछि गाउँकै शंखुखोलाको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ। स्थानीय अमरबहादुर पाण्डेको बाम्राङ–७ सिरिसेस्थित शंखुखोलाको जंगलमा शुक्रबार पाण्डेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले बताए। पाण्डेको शव वर्षाको पानीले भिजेको अवस्थामा भेटिएको थियो। घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल दिक्तेलको शवगृहमा ल्याइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports