Incident Reports

नवजात शिशुको हत्या आरोपित गिरफ्तार

2016-04-07

Bagmati, Makawanpur, Hetauda, Ward 4

बारा जिल्ला निजगढ नपा-३ का १८ वर्षीय छेकु पाख्रिन र १५ वर्षीया एक बालिकालाई नवजात शिशुको हत्या गरेको आरोपमा मकवानपुर प्रहरीले चैत २३ गते गिरफ्तार गरेको छ । ती बालिकाले चैत १६ गते नवजात शिशुको हत्या गरेको र पाख्रिनलाई बालिकासँग यौन सम्बन्ध राखेको आरोपमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरेर बालिकालाई कर्तव्य ज्यान र पाख्रिनलाई बालिका बलात्कारको मुद्दा चलाउने जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण चैत २३ गते हेटौंडा अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments