Incident Reports

बलात्कार गरेको आरोपमा उजुरी

2016-04-06

Bagmati, Ramechhap, Gokulganga, Ward 4

१५ वर्षीया बालिकालाई चैत १९ गते बलात्कार गरेको आरोपमा बेताली गाविस-९ का ५९ वर्षीय गोविन्द खत्रीविरुद्ध चैत २३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । घटनापछि फरार रहेका आरोपितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहन परियारले बताएका छन् । बालिकाको स्वास्थ्य परीक्षण चैत २२ गते स्थानीय स्वास्थ्य संस्थामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments