Incident Reports

बालिका बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-04-01

Gandaki, Nawalparasi East, Hupsekot, Ward 2

 चार वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा देउराली गाविस-९ ढवहाका १९ वर्षीय नवीन सोती मगरलाई प्रहरीले चैत २४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १९ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत २३ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको चैत २३ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments