Incident Reports

मालिकको कुटाईबाट मजदुरको मृत्यु

2016-04-09

Madhes, Mahottari, Bardibas

 कुखुरा फर्मका मालिकको यातनाबाट शनिवार यहाँ एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार हात्तीलेट ३ का पवनकुमार वस्नेतको कुटाईबाट सोही ठाउँका २८ वर्षीय विजुली सदाको मृत्यु भएको हो । स्थानीयका अनुसार सदा बस्नेतको कुखुरा फर्मममा मजदुरी गर्थे । कुखुरा मरेको भन्दै बस्नेतले कुटपिट गरेका थिए । प्रहरीले बस्नेतलाई भारतीय सीमानजिक पर्ने टिकुलिया बजारबाट पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports