Incident Reports

रविमा युवकको हत्या

2016-04-09

Province 1, Panchthar, Miklajung

जिल्लाको दक्षिणी रविमा एक युवकको हत्या भएको छ । हत्या भएको अवस्थामा रवि–१ का १७ वर्षीय रविन्द्र भनिने सुखबिर राईको हत्या गरेको रवि–२ को लिलिया खोलाको बाटोमा धारीलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा लाश भेटिएको प्रहरीले जानकारी दिएको छ । छिमेकी आरुबोटेमा लागेको मेलाको सांस्कृतिक कार्यक्रम हेरेर फर्कने राति क्रममा युवाको हत्या भएको प्रहरीले जनाएको छ । बाटोमा शव भेटिएपछि प्रहरी टोलि रातिनै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनको हत्यामा संलग्नलाई प्रहरीले पहिचान गरेको छ । ओलने –९ घर भई रवि– १ मा आफन्तको बस्ने देउके भन्ने अनिल राईले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्त राईलाई फरार छन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । हत्यामा संलग्न भएका राईको खोजीकार्य तिव्रतर रुपमा भईरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपि कृष्णप्रसाद कोइरालाले बताए । हत्या भएका राईको पोर्समाटमा लागि रवि बजारमा ल्याइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports