Incident Reports

पूर्वपत्नी करणी गर्ने पक्राउ

2016-04-09

Gandaki, Kaski, Pokhara Lekhnath

पूर्वपत्नीलाई जबरजस्ती करणी गर्ने म्याग्दी जिल्लाको पाखापानी–२ बस्ने वर्ष ३३ को टङ्क पाइजालाई प्रहरीले पोखरा ४ बाट पक्राउ गरेको छ । पोखरा उपमहानगरपालिका–४ मा बस्दै आएकी आफ्नी पूर्वपत्नीलाई शनिबार साँझ जबरजस्ती आफ्नो मोटरसाइकलमा राखी पोखराकै नदीपुरमा लगी यातना दिएर जबरजस्ती करणी गरेका थिए । घटनापछि राति पीडितलाई दीपको केआई सिंह पुलमा लगी फाली मारिदिन्छु भनी फिर्के पुल पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फिर्केपुलमा पुर्याएपछि पीडित महिला त्यहाँबाट भाग्न सफल भई प्रहरीमा उजुरी गरेपछि प्रहरीले निजलाई पक्राउ गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments