Incident Reports

बलात्कार प्रयासका अरोपित गिरफ्तार

2016-04-08

Madhes, Saptari, Balan Bihul

४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले मौवाहा गाविस-९ का १८ वर्षीय विनोदकुमार चौधरीलाई चैत २८ गते गिरफ्तार गरेको छ । घरमा एक्लै रहेको अवस्थामा चैत २५ गते राति आरोपितले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनामा पीडितले चैत २६ गते उजुरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा चैत २६ गते स्वास्थ्य परिक्षण भएको असई श्रीदेव यादवले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments