Incident Reports

होटेलमा मृत फेला

2016-04-10

Lumbini, Dang, Tulsipur

भलचौर-३ सल्यानका ३९ वर्षीय कमल विक तुलसीपुर बसपार्कस्थित फूलबारी गेष्ट हावसमा मृत फेला परेका छन् । आइतवार दिउँसो १२ बजेतिर कोठा लिएर एक्लै बसेका विक वेलुकी ढोका फोडेर हेर्दा तन्नाले सिलिङ फ्यानमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईले बताए । विक मानसिकरुपमा असन्तुलित रहेको र आत्महत्या गरेको देखिएको प्रसाईले बताए ।

0 Comments

Related Reports