Incident Reports

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

2016-04-10

Gandaki, Kaski, Pokhara Lekhnath

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चितवन रत्ननगर नपा-४ घर भई पोखरा १७ बस्ने २८ वर्षीय करिम खानलाई चैत २८ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पोखरा ल्याएर चैत २१ गतेदेखि पटक पटक बलात्कार गरेको भन्दै पीडितका आफन्तले चैत २५ गते प्रहरीमा उजुरी दिएका थिए । बालिकाको चैत २५ गते पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको छ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments