Incident Reports

बलात्कारका आरोपित गिरफ्तार

2016-04-11

Gandaki, Nawalparasi East, Binayee Tribeni

१७ वर्षीया बालिकालाई चैत २९ गते बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरूषलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले यसअघि पनि एक बालिकालाई बलात्कार गरेको ठहरसहित नौ वर्षजेल सजाय भोगेर ०७२ साउनमा कैद पूरा गरी रिहा भएका थिए । आरोपितले कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएकोसमेत पीडितले उजुरीमा उल्लेख गरेकी छन् । पीडित बालिकाको जिल्ला अस्पताल परासीमा चैत २९ गते स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments