Incident Reports

नेपाल यातायात भित्र सहचालक मृत भेटिए

2016-04-13

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँमा रोकेर राखिएको नेपाल यातायात भित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–३२ पानीट्याङ्की नजिक पार्किङ गरी राखेको बा१ ख ९९६८ नम्बरको नेपाल यातायातको बसभित्र युवाको शव भेटिएको प्रहरीले जनाएको छ । बसमा सुतेका युवा सोही बसका सहचालक दोलखा भेड्खु–२ बस्ने ३४ वर्षीया राजेश अधिकारी भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports