Incident Reports

पेस्तोल देखाएर धम्की दिने दुई युवा पक्राउ

2016-04-14

लेनदेनको विषयमा विवाद हुँदा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका दुई युवालाई बिहिबार सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ का गणेश यादव र सोही ठाउँका धनिक कामती रहेका छन् । उनीहरुबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनाथ कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार लेनदेनको विषयमा विवाद भएकै कारण पक्राउ परेका यादव र कामतीले सिरहा नगरपालिका–११ का सत्यदेव कामतीलाई कटुवा पेस्तोल देखाएर धम्क्याएका थिए । दुवैलाई अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports