Incident Reports

Eight-Year-Old Girl Raped

2012-10-22

सिरहा । कातिक ५ गते

बस्तीपुर गाविस- कि वर्षीया एक बालिकालाई सोही ठाउँका १५ वर्षीय किशोरले ०६९ कात्तिक गते बेलुका सोही गाविसको एकान्तमा लगी बलात्कार गरेका छन्

बालिकालाई बलात्कार गरेपछि उनी रोइकराइ गरेका कारण स्थानीय व्यक्तिहरुले थाहा पाई आरोपितलाई समातेर कार्वाहीको लागि वडा प्रहरी कार्यालय लहानको प्रहरी टोलीलाई जिम्मा लगाइएको स्थानीय बासिन्दाले बताए

पीडित बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि सोही दिन राति धरानस्थित बीपी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा उपचारको लागि भर्ना गरिएको पीडितका अभिभावकले बताए

वडा प्रहरी कार्यालय लहानका इन्स्पेक्टर ढकेन्द्र खतिवडाले पीडित बालिकाको स्वास्थ्य परीक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पत्राचार गरिएको आरोपितलाई नियन्त्रणमा लिई कात्तिक गते सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराई कार्वाहीको थप अनुसन्धान गरिरहेको बताए

 

दुर्गा परियार

Siraha/October 21

An 8-year-old girl of Bastipur8 has been raped allegedly by a local 15-year-old boy on October 19.

The locals found out about the incident after the hearing to the girl’s cries after the rape and handed over the accused boy to Lahan Ward Police Office (WPO).

The girl was admitted to the BPKIHS in Dharan for treatment as her situation was very critical.

WPO, Lahan’s Inspector Dhakendra Khatiwada informed that a letter was written to BPKIHS, Dharan and medical test was conducted on the boy at Sagarmatha Zonal Hospital, Rajbiraj. He added that the police were investigating the case.

Durga Pariyar

0 Comments