Incident Reports

बलात्कार गरेको आरोपमा गिरफ्तार

2016-04-14

Gandaki, Syangja, Putalibazar

शारिरीक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भदु्रटार गाविस-३ का ३७ वर्षीय राजु शिकारीलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ । ती महिलालाई ०७२ चैत १४ गते बलात्कार गरेको भनी पीडितपक्षले सोही दिन प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा घटनापछि फरार रहेका शिकारीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम कँडेलले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण त्रिशुली जिल्ला अस्पतालमा चैत १५ गते भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments