Incident Reports

लाठी प्रहार गरी पत्नीको हत्या

2016-04-14

Lumbini, Bardiya, Thakurbaba, Ward 5

बबई नपा-८ तर्कियाकी ५५ वर्षीया बेफनि थारूलाई वैशाख २ गते ६३ वर्षीय पति चुलुवा थारूले हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य विवादमा झगडा भएपछि लाठीले टाउकोमा प्रहार गर्दा बेफनि थारूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपि नेत्रमणी गिरीले बताए । प्रहरीले हत्याका आरोपित चुलुवा थारूलाई वैशाख २ गते नै गिरफ्तार गरिएको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments