Incident Reports

हराएकी बालिकाको भारतबाट उद्धार

2016-02-01

दुई महिनाअघि हराएकी बालिकाको माइती नेपाल कञ्चनपुरले भारतको हिमाञ्चल प्रदेशबाट उद्धार गरेको छ। भीमदत्तनगरपालिका–८ की १२ वर्षीया बालिका दुई महिनाअघि हराएकी थिइन् । माइती नेपालले भारतीय प्रहरीको सहयोगमा हिमाञ्चल प्रदेशको होल्हाल, पोण्डा भन्ने स्थानबाट बालिकाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए। हराएकी बालिका नभेटाएपछि गत चैतमा माइती नेपालमा समेत खोजीका लागि परिवारजनले निवेदन दिएका थिए। 'फोन लोकेसनबाट बालिकाको उद्धार सहज भएको हो', संयोजक भट्टले भने– 'हामीलाई भारतीय प्रहरी र त्यहाँका विभिन्न मानव बेचबिखनविरुद्धका सङ्घसंस्थाले पनि उद्धारमा सघाए।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments